S & K
to the wedding celebration of
Sajan & Kajal
प्रेम र संस्कारको यस दिव्य अवसरमा तपाईँको आगमनलाई हामी ठूलो गौरवका रूपमा लिन्छौं। हार्दिक स्वागत ।
Our Story Begins
From simple beginnings to countless unforgettable moments, our story has been a journey of learning, supporting, and choosing each other every day. Now, we begin the most beautiful chapter of all. We kindly invite you to join us as we celebrate our union and share this joyous occasion together.
साधारण सुरुवातदेखि असंख्य सम्झनाहरूसम्म, हाम्रो कथा एकअर्कालाई बुझ्ने, साथ दिने र हरेक दिन प्रेमलाई रोजिरहने यात्रा बनेर बढ्दै आयो। अब, हामी हाम्रो सबैभन्दा सुन्दर अध्याय सुरु गर्दैछौं। हामी हृदयदेखि तपाईंलाई हाम्रो विवाह समारोहमा सहभागी भई यो खुशीको पललाई अझ अर्थपूर्ण बनाइदिन हार्दिक आमन्त्रण गर्दछौं।